एसियाडका लागि जुडो टोलीलाई पामद्वारा बिदाइ
काठमाडौं । सफल जुडो खेलाडी उत्पादन गर्दै आएको बन्दी सहायता नियोग (पाम) ले २०औँ एसियाली खेलकुदमा सहभागी हुने नेपाली जुडो टोलीलाई सफलताको शुभकामनासहित बिदाइ गरेको छ। जापानको आइची र नागोयामा असोज ३ गतेदेखि सुरु भएको एसियाडमा नेपालका तर्फबाट जुडोमा समान ३–३ पुरुष र महिला खेलाडीले…












